शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्ट र कलावति भट्टले सानै उमेरमा कुलतमा फसेका एक किशोरको उद्धार गरी आज सुधार गृहमा पठाएका छन् । व्यवसायी भट्ट दम्पतीले ती किशोरका परिवारको सहमतिमा सुधार गृहमा लाग्ने सबै खर्च व्यहोर्ने गरी आफ्नै गाडीमा राखेर त्यसतर्फ पठाएका हुन् । झलारीकै मुक्ति टोलका १३ वर्षीय किशोर सानै उमेरमा बजार क्षेत्रमा रहेका पसलबाट…