तीनै तहमा कांग्रेसको सरकार बनाउन लागेको छु : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनबाट तीन तहका कांग्रेसका सरकार बनाउन आफू लागेको बताउनुभएको छ । नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आगामी तीनै तहका निर्वाचनमा विजय प्राप्त गर्ने कांग्रेसको लक्ष्य रहेको बताउँदै त्यसका लागि आफू लागि परेको उल्लेख गर्नुभयो । साथै उहाँले आफूलाई सभापतिमा पुनः विजयी गराउन पनि सबैलाई…