पूर्व–पश्चिम रेलमार्ग निर्माण सुस्त

काठमाडौँ, २३ मङ्सिर (रासस) ः राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिनसकेको छैन । नौ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो । त्यसै अनुरुप केही प्याकेजको विस्तृत् परियोजना प्रतिवेदन (डिपिआर) तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए पनि निर्माण अघि बढेको छैन । बर्सेनि कम बजेट छुट्ट्याइएकाले निर्माणले गति…