काठमाडौँ उपत्यकामा ४४ जना सहित आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३३८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । संक्रमितहरु मध्य उपत्यकाका ४४ जना रहेका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यो…