निर्वाचन आयोगले सार्वजनिक गर्‍यो काठमाडौं महानगरपालिकाको पहिलो मतपरिणाम ,बालेनको अग्रता

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो काठमाडौं महानगरपालिकाको पहिलो मतपरिणाम ,बालेनको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा जारी मतगणनाको पहिलो नतिजा सार्वजनिक गरेको छ।

जसअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत पाएका छन् भने केशव स्थापितले ३१९ मत पाएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन्।

राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत पाएका छन् भने विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले १३ मत पाएकी छन्।

अहिले महानगरका वडाहरू १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ।