काठमाडौं महानगरमा बालेन झन्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा बालेन झन्डै दोब्बर मतले अगाडि

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन्।

अहिलेसम्म ४४५३ मतगणना गर्दा बालेनले १५८७ मतसहित अग्रता कायमै राखेका छन्। बालेन अरूभन्दा सात सय मतले अगाडि छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२२ मत ल्याएकी छन्। उनीहरूबीच ६५ मतको अन्तर छ।