काठमाडौं महानगरमा बालेन शाहको २ हजार मत कट्यो

काठमाडौं महानगरमा बालेन शाहको २ हजार मत कट्यो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन्।

बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन्।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन्।

नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्।

महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ।