काठमाडौं महानगरपालिकाको उपमेयरमामा सुनिता डंगोललाई ३३८४ मत

काठमाडौं महानगरपालिकाको उपमेयरमामा सुनिता डंगोललाई ३३८४ मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै २४०० मतले अग्रता लिएकी छन् ।

डंगोलले ३३८४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत पाएकी छन् ।

त्यस्तै राप्रपाकी विनिता मगैयाले ७६०, स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठले ३६१, विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत पाएकी छन् ।