बालेन शाहले सुनिता डंगोललाई उछिने

बालेन शाहले सुनिता डंगोललाई उछिने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । उनले ११ हजार ४ सय ३४ मत ल्याउँदा एमालेका केशब स्थापितले ६ हजार २ सय ५८ मत ल्याएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसकी मेयरकी उम्मेद्धवार सिर्जना सिंहले भने ५ हजार ४ सय ८ मत ल्याएकी छिन् । साह र स्थापितबीच ५ हजार १ सय ७६ मतको अन्तर छ । साहले सुरुदेखि नै अग्रता कायम गरेका छन् ।

उता उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले १०४७७ मत ल्याएकी छन् ।