नेपालको क्रिकेट विकासमा भारतको साथ, राष्ट्रिय एकेडेमी स्थापनामा सहयोग गर्ने

नेपालको क्रिकेट विकासमा भारतको साथ, राष्ट्रिय एकेडेमी स्थापनामा सहयोग गर्ने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना तथा राष्ट्रिय र प्रादेशिकस्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त भिजन डकुमेन्टमा नेपाली खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा तालिमको अवसर दिने उल्लेख छ।

त्यस्तै, फुटबल, ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सलगायत खेलमा सहकार्य तथा दुवै देशका खेलाडीलाई एकअर्काका खेलकुद लिगमा सहभागी गराउने सम्भावना खोजिने भएको छ।