माओवादी घटकको एकता अनिवार्य छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको समृद्धिका लागि पूर्वमाओवादीबीच ध्रुवीकरण हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा माओवादीलाई पहिलो शक्तिका रुपमा स्थापित गराउन माओवादी घटकबीच एकता अनिवार्य रहेको बताउनुभयो । “निराशा र कुण्ठा हटाउँदै नयाँ ऊर्जाका साथ समाजवादी क्रान्तिलाई अगाडि बढाउन नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ”,…