गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन समृद्धिको आधार रहेको बताउनुभएको छ । १०८ फिट व्यासमूर्ति निर्माण कार्यको आज दमौलीमा शिलान्यास गर्दै उहाँले धार्मिक पर्यटनबाटै समृद्धि सम्भव रहेको बताउनुभएको हो । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेको चर्चा गर्दै गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउने अभियानमा सबैलाई लाग्न आग्रह गर्नुभयो । “प्रदेशको विकासको…