– तारानाथ आचार्य, बलेवा, १० कात्तिक (रासस)ः प्रमुख दल (नेकपा एमाले) र नेपाली कांग्रेसको पालिका अधिवेशनबाट बागलुङमा महिला नेतृत्व शून्य भएको छ । दसँैंअघि नेपाली कांग्रेसले गरेको दशवटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको बागलुङमा एमाले अधिवेशनले पनि महिलालाई नेतृत्वमा ल्याउन नसकेको हो । संविधानमानै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेका दलहरुलेनै आफ्नै पार्टी…