काठमाडौं,९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९७७१ पीसीआर र २२४९ एन्टीजेन परीक्षणमा ६६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ८ लाख १० हजार २९८ पुगेको छ । भने एन्टीजेन पोजिटिभ…