शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु ५० हजार किरिया खर्च उपलब्ध गराएको छ । नगरपालिकाको वडा नं १२ मा हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगर प्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले आज घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गर्नुभएको हो । गत बुधबार हात्तीले घरआँगनमै आक्रमण…