काठमाडौँ, २५ असोज (रासस) : नवरात्रसमेत भनिने बडादसैँको पाँचौँ दिन आज दुई देवीको पूजा आराधना गर्नुपर्ने भए पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा स्पष्ट उल्लेख नहुँदा भक्तजनमा अन्योल देखिएको छ । आश्विन शुक्ल पञ्चमी र षष्ठी एकैदिन परेकाले यस्तो भएको समितिले जनाएको छ । यो वर्ष आश्विन शुक्ल षष्ठी तिथिमा सूर्योदय नभई तिथि…