दराज महाबचत बजार अभियान सुरु

काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भयो घोषणा गरेको छ । श्रावन ८ ९२४ जुलाई० बाट सुरु भएको यो अभियानको मुख्य उदेश्य कम्पनीको भनाई अनुसार ग्राहकहरुलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको छ। र यसैसंग अभियानको मुख्य हाइलाइटहरु भने ६०५ सम्म छुट, अनलाइन…