काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्रआधिकारिक वितरक जगदम्बामोटर्सले विराटनगरमाएनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गतफागुन १३ गते शनिबार आयोजनाभएको यस राइड टिभिएसको विराटनगर शोरुमबाट शुरु भएर लेटाङ सम्म पुगेर समापनभएको थियो। उक्त राइडमा सहभागीहरु बीचविभिन्न गेमहरु पनि खेलाइएको थियो। साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदानगरिनुको साथै एक अनुशासित राइडरलाई…