काठमाडौँ । टाटा मोटर्सको लागि आधिकारिक डिष्ट्रिव्युटर सिप्रदी टे«डिङले ग्राहकको चाहना र अपेक्षालाई ध्यानमा राखेर जेन्युइन् स्पेयर पार्ट्स र आयलको मूल्यमा भारी छुटको व्यवस्था गरेको छ । विद्यमान परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्युन पार्ट्स तथा टाटा जेन्युइन आयलको मूल्यमा २५ प्रतिशतसम्म…