नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २०.६१ विन्दुले सुधार आई दुई हजार ७३५.३९ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै ठूला…