खोटाङमा पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु

खोटाङ, १७ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङले स्थापना गरेको पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु भएको छ । यही जेठ ९ गते बसेको पत्रकार महासङ्घको बैठकको निर्णयानुसार जिल्लामा क्रियाशील पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपत्कालीन सहायता कोषमा हप्तादिनमै रु एक लाख ७० हजार ९७६ सङ्कलन भएको हो । विभिन्न समस्यामा परेका…