काठमाडौं, २ भदौ । टीभीएसको नेकेड बाइक टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन आजबाट नेपाली बजार बिक्री सुरु भएको छ । राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान पारस खड्काले हिजो एक कार्यक्रमका बीच यो बाइक सार्वजनिक गरेका हुन् । यसमा भएको पावर र नेकेड लुक्सका कारण यो बाइक नेपाली युवाहरुको रोजाईमा पर्ने गरेको छ ।…