काठमाडौं । अर्जेन्टिनी स्टार तथा कप्तान लियोनल मेस्सीले कोपा अमेरिकाको उद्घाटन खेलमा क्यानडाविरुद्ध खेल्दै नयाँ कीर्तिमान कायम गरेका छन्। शुक्रबार बिहान भएको खेलमा क्यानडाविरुद्ध खेल्दै ३६ वर्षिय मेस्सीले सर्वाधिक कोपा अमेरिका खेल्ने खेलाडीको सूचीमा आफूलाई उभ्याएका छन्। सन् २००७ मा कोपा अमेरिकाम डेब्यु गरेका मेस्सीको क्यानडाविरुद्धको खेल ३५ औँ खेल हो। योसँगै उनले चिलीका सर्जियो…