कमल चित्रकारबाट राजनीतिमा आकर्षित भएँ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता कमल चित्रकारको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउनु भएको छ । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजना गरेको ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो विचार व्यक्त गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीतिज्ञ कमल चित्रकार र वरिष्ठ पत्रकार होमनाथ दाहाललाई…