भक्तपुर, १८ चैत । भक्तपुरको सूर्यविनायक चोकमा एक प्रहरी हवल्दारमाथि च'क्कु प्र'हार भएको छ । लकडाउनका समयमा ड्युटीमा खटिएको समयमा मंगलबार बिहान प्रहरी हवल्दार केशरसिह रावतमाथि च'क्कु प्र'हार गरेका हुन् । च'क्कु प्र'हार गर्ने सुदिप क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले गु'लेली र च'क्कु बोकेर सूर्यबिनायक चोकमा आ'तंक मच्चाएका थिए । च'क्कु प्रहारबाट महानगरीय…