‘म हिं.सा गर्दिनँ, गर्न दिन्न ’

लैङ्गिक हिं.सा अन्त्यका लागि युर्वाले अग्रसरता जनाउने प्रतिबद्धता जनाएका छन् । युवाका साथसाथ आवाज नेपालको शनिबार सम्पन्न पाँचौँ साधारणसभा तथा १६ दिने लैङ्गिक हिं.साका अन्त्यमा युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी १०० भन्दा बढी युवाले आ–आफ्नो घर र समाजबाट लैङ्गिक हिं.सा अन्त्यका लागि अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग…