प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रदेश नं १ आइटिफ तेक्वान्दो सङ्घको २० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित उत्कृष्ट महिला र पुरुष खेलाडी, प्रशिक्षक, जिल्ला र डोजाङलाई सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले खेलकुदलाई प्रविधिसँग जोडी व्यवसायीकरण गरी आयआर्जनको माध्यम बनाउन विशेष ध्यान दिइने धारणा…