बागलुङका स्थानीय तहका प्रमुखहरु पार्टीका मन जित्न सफल

बलेवा, १० मङ्सिर (रासस) ः स्थानीय सरकार गठनको पाँच वर्ष पूरा हुनै लागेको छ । नेपालको संविधानले तीन तहका सरकारको परिकल्पना गरेपछि गठन भएको स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आएको पनि साढे चार वर्ष पुग्यो । निर्वाचनका समयमा गरेका प्रतिबद्धता, दलका घोषणापत्र र जनचाहनाअनुसार काम भए वा भएनन् भनेर समीक्षा गर्ने बेला आएको छ ।…