प्रत्येक राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितामा जोड

राजनीतिक दलमा आबद्ध क्रियाशील महिला नेत्रीले नेपालको संविधानले व्यवस्था गरेअनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले विभिन्न पार्टीको आसन्न महाधिवेशनको सन्र्दभमा आयोजना गरेको ‘राजनीतिक दलहरुमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक अन्तक्र्रियामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा…