९० प्रतिशत घरधुरीमा बिजुली

काठमाडौँ, ७ मङ्सिर (रासस) ः आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पु¥याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार कूल…