‘सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ’

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला र क्षेत्रीय प्रतिनिधिको निर्वाचनको चटारोले केही ढिलो भए पनि जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गरिने बताउनुभयो । “गठबन्धन दलका नेताहरुबीच छलफल भइरहेको छ”, उहाँले भन्नुभयो । यही मङ्सिर १४ गते मुख्यमन्त्री शाहीले विश्वासको…