६ मङ्सिर (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गर्नुभएको छ ।महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि उहाँले आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ– विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको…