होटलमा बालिकालाई ज.बर्जस्ती यौ.न कार्यमा

काठमाडौँ उपत्यकाका विभिन्न होटलमा बालिकालाई ज.बर्जस्ती यौ.न कार्यमा लगाउने अवाञ्छित गतिविधि अझै हट्न सकेको छैन । प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले हालैमात्र यसरी बालिकालाई घरेलु कामदारका रूपमा राखी डर त्रास देखाएर यौ.न कार्यमा समेत लगाएको तथ्य फेला पारेको छ । बालमैत्री शासन, बाल यौ.न शो.षणविरुद्धका विभिन्न अभियान तथा प्रहरी र सामाजिक संस्थाको सक्रियतामा बालबालिकालाई…