पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश पाटा च्याप्टर टोली नेपालमा

काठमाडौँ, १ मङ्सिर (रासस) : दुई देशीय (नेपाल–बङ्गलादेश) पय{टन प्रवद्ध{न गने{ उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकाय{मा ‘नेपाल–बङ्गलादेश पय{टन प्रवद्ध{न एण्ड बिटुबी एक्सचेन्ज काय{क्रम’ आयोजना गरेको छ । नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त काय{क्रम अन्तग{त गन्तव्य प्रवद्ध{नदेखि व्यावसायिक साझेदारि एवं प्रवद्ध{नका विषयमा छलफल हुनेछ । पाटा…