पस्मिना उत्पादनका लागि ऊनको गुणस्तर अध्ययन

–सन्तोष गौतम, म्याग्दी, १ मङ््सिर (रासस) : मुस्ताङमा उत्पादन भएको पस्मिनाको कच्चापदार्थ ऊनको गुणस्तर अध्ययन गरिएको छ । नेपाल पस्मिना उद्योग सङ्घ र फाइबर प्रोसेसिङ प्रालिको अनुरोधमा विश्व व्यापार सङ्गठनको सहयोगमा विदेशी विज्ञको टोलीले मुस्ताङको लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ऊनको गुणस्तर अध्ययन गरेको हो । स्कटल्याडका ऊन विज्ञ डेबिड लि, विश्व व्यापार सङ्गठनका इञ्जिनीयर प्रकाश…