विपन्नलाई जस्तापाताको छानो

भोजपुर, १ मङ्सिर (रासस) : –युवराज विष्ट, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोट फुसको छानोमुक्त बनेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर १०८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त बनेको हो । वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर ४३ र सहरी विकास कार्यालयअन्तर्गत ६५ गरी १०८ विपन्न घरपरिवारले जस्तापाताको छानो पाएको…