छोटी भन्सार कार्यालय बन्द हुँदा तस्करी बढ्यो

सर्लाही, ३० कात्तिक (रासस)ः द्वन्द्वको बहना देखाएर सुरक्षा खतरा भन्दै बन्द गरिएका जिल्लाका छोटी भन्सार कार्यालय अझैँ पनि सञ्चालनमा आएका छैनन् । एकाउन्न किलोमिटर भारतसँग पत्यक्ष खुला सीमा जोडिएको सर्लाहीमा सातवटा छोटी भन्सार कार्यालय थिए । मलङ्गवाबाहेक अहिले अरु छोटी भन्सार कार्यालय बन्द रहेका कारण साना व्यापारी मारमा परेका छन् । जिल्लाका साना व्यापारीले छोटी…