मनाङ, ३० कात्तिक (रासस) ः जिल्लामा यस समयमा चिसो सिरेटोसँगै हिमालको नजिकबाट निस्किएको घामको झुल्को हेर्न पर्यटक आउने गर्दछन् । पर्यटक आउने समयमा पनि सडकको सास्ती भोग्ने गरेका छन् । यस याममा आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्रिन्छन् । विगत लामो समयदेखि नै यहाँ आउने पर्यटक र सर्वसाधारणले सडकको सास्ती व्यहोर्न बाध्य छन् । पर्यटक…