प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् । मेचीनगरबाट प्रकाशित चौतारी पोष्टका सम्पादक शर्मालाई रु ११ हजार १११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई रु पाँच हजार ५५५ नगदसहित मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । काँकडभिट्टामा…