विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६÷७७ देखि विद्युतीय बसलाई प्रदेश सरकारको गौरवको कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि त्यो अन्योलमा परेको हो ।उक्त बस सञ्चालनका लागि आव २०७६÷७७ मा बस खरिद र सञ्चालनका लागि विनियोजन भएको रु २८ करोड र…