सामाजिक सुरक्षाभत्ता दुरुपयोग हुन नदिन साकेलाको अभियान

साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा यसअघि हुँदै आएको अनियमितता रोक्न अभियान शुरु गरेको छ । मृत्यु भएका, बसाइँ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत कागजात तयार गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको पाएपछि यसअघि हुँदै आएको अनियमितता रोक्न गाउँपालिकाले अभियान शुरु गरेको हो । यसअघिसम्म नक्कली कागजात बनाएर सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको…