सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले आज धनगढीस्थित प्रदेश प्रमुुखको कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा पुग्दा उहाँलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गर्नु भएको थियो । [caption id="attachment_108842" align="alignnone" width="1568"] सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशी शुक्रबार…