‘जनवादी क्रान्ति लडेर लोकतन्त्र ल्याउन सफल भयौँ’

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलन लडेर बनाएको संविधान उदाहरणीय रहेको बताउनुभएको छ । आज साँझ ‘विश्व इलामेली सम्मेलन–२०२०’ को भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले आजको दिन संविधान निर्माण भएको ऐतिहासिक दिन भएको बताउनुभयो । “आजभन्दा ३० वर्षअघिसम्म तत्कालीन शासकले कुण्ठित गरेको अधिकार ल्याएर हामी अहिले…