जापानको सत्तारुढ दलको प्रमुखमा सुवा निर्वाचित, प्रधानमन्त्री बन्ने संभावना प्रवल

जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार योशिहिदे सुगा निर्वाचित हुनुभएको छ । यसै हप्ताको अन्त्यमा उहाँ संसदीय दलको नेता निर्वाचित भएमा उहाँलाई जापानको प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ । सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उहाँले ३७७ मत प्राप्त गर्नुभएको थियो । उहाँसँग प्रतिश्पर्धा गर्नुभएका पूर्व विदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा…