प्रदेश न २मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने १२६ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा धनुषाबाट एक जनाको मृत्यु भएको छ । यस प्रदेशमा मृतकको सङ्ख्या १०७ पुगेको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १५, सिरहामा २१ , धनुषामा २२, सर्लाहीमा ४२, रौंतहटमा दुई, बारामा…