कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार २४६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १४४ पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८१८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल…