कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु, जम्मा मृतकको संख्या ३०० पुग्यो

कोरोना भाइरस कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३०० पुगेको छ । त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ९७९ जनामा संक्रमण पुष्टि भएको छ । यो संक्रमित मध्य काठमाडौं उपत्यकाका ३२६ जना रहेका छन् । जसमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना, र भक्तपुरका…