नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो । [caption id="attachment_11409" align="alignnone" width="1303"] भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको कलेज भवन, यहाँ सोमबार…