काठमाडौँ, ११ भदौ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३३४ जना र ७७७ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ३५ हजार…