आज थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ, ११ भदौ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ५ जना महिला र २ जना पुरुष रहेका छन् । जसमा ललितपुरकी ६५ वर्षीय एक महिला, बाराकी २३ वर्षीय एक महिला, कास्कीकी ३२ वर्षीय एक महिला, रुपन्देहीकी ७० वर्षीय एक महिला र बाँकेकी ७० वर्षीय…